Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आईसीसी यु १९ महिला क्रिकेट: नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै

आईसीसी यु १९ महिला क्रिकेट: नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै


  • 4.0K
    Shares

    आईसीसी यु १९ महिला क्रिकेट: नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै

    काठमाडौँ । आईसीसी यु १९ महिला टि–२० विश्वकप एशिया छनोट अन्तर्गत सोमबार नेपालले भुटासँग प्रतिष्पर्धा गर्दैछ । खेल बिहान ११ बजेबाट शुरु हुनेछ ।

    नेपाल आज दोस्रो जितको खोजिमा छ । यसअघिका दुई खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो भने यूएईसँग ८ रनमा अलआउट भएको थियो । यूएईसँग नेपाल १० विकेटले पराजित भएको थियो ।

    त्यस्तै भुटान भने पहिलो जितको खोजिमा छ । यसअघिका दुवै खेल भुटानले हारेको छ ।

    प्रकाशित मिति :जेठ २३ २०७९ सोमवार - १०:३६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij