Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

५.५७ अंकले घट्यो नेप्से, ७ अर्ब ४६ करोडको कारोबार

५.५७ अंकले घट्यो नेप्से, ७ अर्ब ४६ करोडको कारोबार


  • 7.0K
    Shares

    ५.५७ अंकले घट्यो नेप्से, ७ अर्ब ४६ करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले घटेको छ । हिजो (सोमबार) नेप्से १७.३१ अंकले बढेको थियो । 
     
    आज नेप्से ५.५७ अंकले घटेर दुई हजार तीन सय २६ दशमलब ९० विन्दुमा थामिएको छ भने ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।  
               
    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।  
     

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १५:४२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij