Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल टी–ट्वान्टी लिगको टिम खरिदका लागि टेन्डर आह्वान

नेपाल टी–ट्वान्टी लिगको टिम खरिदका लागि टेन्डर आह्वान


  • 4.4K
    Shares

    नेपाल टी–ट्वान्टी लिगको टिम खरिदका लागि टेन्डर आह्वान

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाइज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिताका लागि शुक्रबार एक विज्ञप्ति निकाल्दै टिम खरिदका लागि टेन्डर आह्वान गरेको हो ।

    क्यानको गत मंगलबार बसेको बोर्ड बैठकले आफ्नो आधिकारिक टी–ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको थियो ।

    प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराइसकेको छ । जसका लागि टिम मालिकहरुका लागि क्यानले टेन्डर आह्वान गरेको हो ।

    प्रकाशित मिति :जेठ १३ २०७९ शुक्रवार - ११:१२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij