Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ को मृत्यु

गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ को मृत्यु


  • 7.8K
    Shares

    गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ को मृत्यु
    images

    गान्धीनगर । भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान किम–मानदभी सडकखण्डमा एक ट्रक मजदुरमाथि गुड्दा १५ जनाको मृत्यु भएको हो ।

    घटनामा १२ मजदुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा केही मजदुर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    गुजरात प्रहरीका अनुसार उखु बोकेको ट्याक्टरमा ट्रक ठोक्किएको थियो । ठोक्किएपछि अनियन्त्रित बनेको ट्रक सुतिरहेका मजदुरमाथि गुडेको थियो ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १०:५६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij