Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एन्फाको चुनावी साधारण सभामा ८७ मतदाता, को-को? (सूचीसहित)

एन्फाको चुनावी साधारण सभामा ८७ मतदाता, को-को? (सूचीसहित)


  • 3.4K
    Shares

    एन्फाको चुनावी साधारण सभामा ८७ मतदाता, को-को? (सूचीसहित)

    अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा असार ६ गते हुँदैछ।

    अहिलेकै अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीच प्रतिस्पर्धा हुने यो चुनावी साधारण सभाका लागि दुवै पक्षले तयारी पनि तिब्र पारेका छन्।

    दुवै जनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने नेम्वाङले एन्फाले गठन गरेको निर्वाचन समितिमा मनोनयन पत्र पनि दर्ता गरिसकेका छन्।

    वर्तमान अध्यक्ष शेर्पाले पनि सोमबार (आज) मनोनयन दर्ता गर्ने बुझिएको छ।

    निर्वाचनमा ८७ जना मतदाता रहेका छन्। अहिलेसम्म २ जिल्लाबाट प्रतिनिधिकाे नाम आएकाे छैन। भक्तपुर र सिन्धुलीबाट प्रतिनिधिकाे नाम नआएकाे जनाइएकाे छ।

    एन्फाको असार ६ गते हुने चुनावी साधारण सभाका मतदाताहरु यस प्रकार छन्। 

     

    क्रम संख्या  जिल्ला / क्लब  नाम 
    बाग्लुङ जय राजभण्डारी
    बाँके भाेजराज शाही
    बारा रामचन्द्र लामा
    बर्दिया  अजित राज भण्डारी
    भक्तपुर  तय भइसकेकाे छैन 
    भाेजपुर  प्रविणकुमार सुवाल
    चितवन  श्रीकृष्ण कार्की 
    दाङ स‌जीत धिताल
    धनकुटा मणिकुमार चेम्जाेङ
    १० धादिङ दीपक खतिवडा
    ११ धनुषा रामकेबल मुखिया
    १२ दाेलखा काैरब पाण्डे
    १३ इलाम विप्लव काेइराला
    १४ झापा भगिरथ आले
    १५ जुम्ला अजय बुडथापा
    १६ कैलाली अनिल मल्ल
    १७ कञ्चनपुर गणेशबहादुर चन्द
    १८ काठमाडाैं विराट जंग शाही
    १९ काभ्रे विकास नारायण श्रेष्ठ
    २० ललितपुर  पुरुषाेत्तम थापा
    २१ लम्जुङ लाेकेन्द्र गुरुङ
    २२ महाेत्तरी प्रमाेद कुमार मानन्धर 
    २३ मकवानपुर  टिकाराम लामा 
    २४ माेरङ सन्जिब बुढाथाेकी
    २५ नवलपरासी धनप्रसाद गुरुङ
    २६ नुवाकाेट देवनारायण चित्रकार
    २७ पाल्पा प्रज्वल प्रसाद उदय
    २८ पाँचथर सुरेश शाह
    २९ पर्सा अनिलकुमार कलवार
    ३० राैतहट भगवान प्रसाद दर्लामी
    ३१ रुपन्देही लाेकबहादुर पुन
    ३२ सप्तरी  रमेश कुमार श्रेष्ठ
    ३३ सर्लाही  ठाकुर बहादुर सुलिङ
    ३४ सिन्धुली तय भइसकेकाे छैन 
    ३५ सिन्धुपाल्चाेक अमृतमान श्रेष्ठ
    ३६ सिराह प्रविणकुमार यादव
    ३७ सुनसरी नविन राई
    ३८ सुर्खेत रविन्द्र चन्द 
    ३९ स्याङ्जा मुक्तबहादुर राना
    ४० तनहुँ सत्य भक्त पालिखे 
    ४१ ताप्लेजुङ खगेन सिंह हाङगाम
    ४२ उदयपुर रजन कार्की
    ४३ मनाङ  यज्ञा घले
    ४४ खाेटाङ ध्रुव विक्रम  राई
    ४५ नवलपुर सेतबहादुर पुन
    ४६ मनाङ मर्स्याङ्दी  सुशील गुरुङ
    ४७ त्रिभुवन आर्मी  उज्जवल केसी
    ४८ एपीएफ अर्जुन खत्री
    ४९ नेपाल पुलिस विमला कुमारी कठायत
    ५० हिमालयन शेर्पा गाेम्बु दाेर्जे शेर्पा
    ५१ थ्री स्टार सन्जिब सिल्पकार
    ५२ संकटा रमेश ध्वज बस्नेत
    ५३ मच्छिन्द्र अनिल श्रेष्ठ
    ५४ ब्रिगेड ब्वाइज राजु हा‌ंयजु
    ५५ जावलाखेल युथ महेन्द्र क्षेत्री
    ५६ फ्रेण्डस दिपक थापा
    ५७ एन.आर.टी. सुन्दर नरसिंह जाेशी
    ५८ च्यासल रमेश ब्यञ्जनकार
    ५९ सातदाेबाटाे कपिल राना मगर
    ६० मध्यपुर युथ एशाेसिएसन अष्टकुमार कबे
    ६१ नयाँ बस्ती रामकुमार तामाङ
    ६२ बाँसबारी प्रेम थापा
    ६३ श्रीकुमारी रामकुमार बस्नेत
    ६४ सरस्वती उत्तम राज भण्डारी
    ६५ खुमलटार मणिराज विष्ट
    ६६ चर्च ब्वाइज युनाइटेड टंक लाल राई
    ६७ ब्वाइज युनियन श्रवणकुमार श्रेष्ठ
    ६८ टुसाल युथ विजय लामा
    ६९  आर.सी.टी कुमार राजभण्डारी
    ७० श्रीभगवती मनिष जाेशी
    ७१ प्लानिङ ब्वाइज डा. देउमान लिम्बु
    ७२ खालीबारी  सन्जिब पाण्डे
    ७३ विरगन्ज युथ एकेडेमी रितु कुमार शाक्य
    ७४ स्वयम्भू श्याम लामा
    ७५ महाबिर  दिवाकर घले
    ७६ मनाेहरा युनाइटेड सुशान्त ओली
    ७७ पुल्चाेक स्पाेर्टस मंगलमान महर्जन
    ७८ आर.सी ३२ फुटबल एकेडेमी सुनिल देवकाेटा
    ७९ समाज कल्याण खेलकुद केन्द्र सराेज महर्जन
    ८० खेलाडी संघ विक्रम लामा
    ८१  प्रशिक्षक संघ राजेन्द्र तामाङ
    ८२ रेफ्री संघ बुद्धिबहादुर गुरुङ 
    ८३ महिला संघ विना नवाछे श्रेष्ठ
    ८४ मनकामना युवा क्लव राैतहट नेपाल कार्की
    ८५ त्रिवेणी युवा क्लब लमजुङ विनाेद गुरुङ
    ८६ धम्बाेजी स्पाेर्टस बाँके देवेन्द्र खड्का
    ८७  स्टार सिटी कैलाली नरेन्द्र शाह
       

    प्रकाशित मिति :जेठ ९ २०७९ सोमवार - ११:४३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij