Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

चीनमा थपिए १०९ जना कोरोना संक्रमित

चीनमा थपिए १०९ जना कोरोना संक्रमित


  • 6.7K
    Shares

    चीनमा थपिए १०९ जना कोरोना संक्रमित
    images

    काठमाडौं । चीनमा आज (सोमवार) १०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार चीनमा सोमवार थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै चीनमा अहिलेसम्म ८८ हजार ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३५ जनाको मृत्यु भएको छ ।

    पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ केसहरु दिनप्रतिदिन बढीरहेका छन् । गत हप्तादेखि चीनमा कोरोना संक्रमितको संख्या १ सय भन्दा माथि रहेको छ ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १२:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij