Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

नेपाली ड्राइभरलाई कतारमा रोजगारीको अवसर, मासिक तलब कति ?

नेपाली ड्राइभरलाई कतारमा रोजगारीको अवसर, मासिक तलब कति ?


  • 4.5K
    Shares

    नेपाली ड्राइभरलाई कतारमा रोजगारीको अवसर, मासिक तलब कति ?
    images

    कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको turki bin thabit trad. and cont. co. W.L.L. कम्पनीले १५ जना ड्राइभर र लेबरका लागि ७ जना पुरुष कामदारको माग गरेको हो ।

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्नेतसहित तलब ६६ हजार बढि पाउनेछ । इच्छुक कामदारले ग्लोबल ओभर्सिस  प्रालिको कार्यालय कोटेश्वर काठमाडौंमा बैशाख २५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

    प्रकाशित मिति :बैशाख १८ २०७९ आइतवार - १६:३४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij