Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जिम्बाबेसँगको खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा, को–को परे ?(सूचीसहित)

जिम्बाबेसँगको खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा, को–को परे ?(सूचीसहित)


  • 4.8K
    Shares

    जिम्बाबेसँगको खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा, को–को परे ?(सूचीसहित)

    नेपाल क्रिकेट संघ क्यानले जिम्बाबे विरुद्धको एकदिवसीय र टी–२० शृंखलाका लागि शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको छ ।

    शुक्रबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

    टोलीमा विकेट किपर विनोद भण्डारीले पुनारागमन गरेका छन्। यस्तै, ओपनर सुनिल धमला र किशोर महतो पनि पाली टोलीमा फर्किएका छन्। तर, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने यो पटक पनि समेटिएका छैनन्।

    यू–१९ टोलीका अलराउण्डर बसिर अहमदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । नेपाल र जिम्बाबे ए टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुनेछ ।

    १७ वैशाखदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । यस्तै टी–२० शृंखलाको पहिलो खेल २३ गते दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ ।

    को–को परे ?

    nepali-cricket-team22.webp

    प्रकाशित मिति :बैशाख ९ २०७९ शुक्रवार - ११:३१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij