Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकले ३० अर्ब बैंकमा राख्दै, आजै हुदैंछ बोलकबोल

राष्ट्र बैंकले ३० अर्ब बैंकमा राख्दै, आजै हुदैंछ बोलकबोल


  • 7.8K
    Shares

    राष्ट्र बैंकले ३० अर्ब बैंकमा राख्दै, आजै हुदैंछ बोलकबोल

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले २८ दिनका लागि रु ३० अर्ब रुपैयाँ बैंकको निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले बाणिज्य, बिकास र वित्त कम्पनीमा सो रकम निक्षेपमा राख्न लागेको हो । 

    यसका लागि राष्ट्र बैंकले आज बिहीबार बोलकबोल गर्दैछ । आज दिउँसो २ बजे बोलकबोल गरेर बैंकहरुलाई निक्षेप रकम प्रदान गरिने राष्ट्र बैंकको भनाइ छ ।  राष्ट्र बैंककाअनुसार बोलकबोल मार्फत नै व्याज भुक्तानी गरिने छ ।

    बोलकबोल गर्दा बैंकहरुले न्यूनतम ५ करोड रुपैयाँ रकम माग गर्नुपर्ने । बढीमा भने ५ करोडले निशेष रुपमा भाग जाने रकममा आवेदन दिन सकिने राष्ट्र बैंकको भनाइ छ ।

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - ११:०१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij