२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरस्कार गोरखाका धिरज उपरकोटीले प्राप्त गरेका छन्।
नेपाल सरकारबाट बर्षेनी प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा पुरस्कार यसवर्ष भने गाेर्खाका युवा नेता उपरकोटीले हात पारेका हुन् ।
विभिन्न विधामा योगदान पुर्याएका १२ जना युवा र युवाका क्षेत्रमा क्रियाशील एक संस्थाले धिरजलाई पुरस्कृतका लागि छनोट गरेको हो । मन्त्रालयले हरेक वर्ष राष्ट्रिय रूपमा योगदान पुर्याएका उदाहरणीय युवा र संस्थालाई सम्मान गर्ने गरेको पाइन्छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij