Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज

ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज


  • 4.5K
    Shares

    ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    १३ फेब्रुअरीमा नियमित उपचारको लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् ।

    उनी कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका थिए । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो । त्यसपछि सन् २०१९ मा पिसावमा संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

    ८१ वर्षीय पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् साथै चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १६:४४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij