२०८२ भाद्र १२ गते बिहिवार
दोश्रो विश्व युद्धमा फाइटर प्लेन उडाउनेमध्ये सबैभन्दा अन्तिम महिला सदस्यको मृत्यु भएको छ ।
विश्वयुद्धमा फाइटर प्लेन र क्रुको सहयोग गरेकी १०३ वर्षीया एलेनर वाड्सवर्थको सोमबार मृत्यु भएको हो । उनले विश्वयुद्धमा एयर ट्रान्सपोर्ट अक्जिलरी अन्तर्गत सिभिल सर्भिस अन्तर्गत रहेर काम गरेकी थिइन् ।
एटएले उनी रेडियो र अन्य उपकरणबिना नै फाइटर प्लेन उडाउने १६५ जना महिलामध्ये १ हुन् । उनी डिसेम्बरदेखि नै बिरामी थिइन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij