Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

फाइजरको भ्याक्सिन लगाएको दुई दिनपछि महिलाको अचानक मृत्यु

फाइजरको भ्याक्सिन लगाएको दुई दिनपछि महिलाको अचानक मृत्यु


  • 7.1K
    Shares

    • images
    फाइजरको भ्याक्सिन लगाएको दुई दिनपछि महिलाको अचानक मृत्यु
    images

    काठमाडौं । फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिलाको मृत्यु भएको छ । भ्याक्सिन लगाएको दुई दिनपछि उनको निधन भएको हो । ४१ वर्षीया महिला पेशाले स्वास्थ्य कर्मचारी हुन् ।

    ‘latinpost.com’को रिपोर्टका अनुसार फाइजरको भ्याक्सिन लगाएको करिव ४८ घण्टापछि नयाँ वर्षको दिन सोनिया एकेवेडोको अचानक निधन भएको हो । उनी पोर्चुगलको पोर्टो शहरमा बस्थिन् ।

    भ्याक्सिन लगाएपछि कुनै नराम्रो साइड इफेक्ट नभएको बताइएको छ । दुई बच्चाकी आमा सोनिया  ‘Portuguese Institute of Oncology’  मा काम गर्थिन् ।

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १३:५१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij