Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

अमेरिकाको चर्च भित्र गोली चल्यो, पादरीको मृत्यु

अमेरिकाको चर्च भित्र गोली चल्यो, पादरीको मृत्यु


  • 7.7K
    Shares

    • images
    अमेरिकाको चर्च भित्र गोली चल्यो, पादरीको मृत्यु
    images

    काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा चर्चमा गोली चल्दा पादरीको मृत्यु भएको छ । साथै दुई अन्य मानिस घाइते भएका छन् ।

    पुलिसले अपराधिलाई पक्राउ गरेको छ । उनीविरुद्ध केस दर्ता भएको शिन्हुआले जनाएको छ । गोली २१ वर्षका व्यक्तिले चलाएको बताइएको छ ।

    मृतक पादरीको नाम मार्क एलन म्याविलियम्स रहेको र उनी ६२ वर्षका रहेको बताइएको छ ।

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १६:४८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij