Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

जापानको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ५७ हजार बढि

जापानको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ५७ हजार बढि


  • 7.1K
    Shares

    जापानको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ५७ हजार बढि
    images

    जापानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ। जापानको शिगा सहरमा रहेको five sense restaurant कम्पनीले क्लिनरका लागि २ जना पुरुष कामदारको माग गरेको हो। 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि ३ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले तलब १ लाख ५७ हजार बढि पाउनेछ । खान बस्नको व्याबस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले क्यापिटल इन्टरनेशनल मेनपावर प्रालिको कार्यालय अनामनगर काठमाडौंमा पुष १९ गते अन्तरवार्ता दिनु पर्ने छ।

    स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ।

    प्रकाशित मिति :पौष १२ २०७८ सोमवार - १३:२३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij