Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

अमेरिकामा एकैदिन २१०७ कोरोना संक्रमितको मृत्यु

अमेरिकामा एकैदिन २१०७ कोरोना संक्रमितको मृत्यु


  • 6.2K
    Shares

    • images
    अमेरिकामा एकैदिन २१०७ कोरोना संक्रमितको मृत्यु
    images

    काठमाडौँ । अमेरिकामा एकैदिन २ हजार १०७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

    तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५८ हजार ६८२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ लाख ३२ हजार २२७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९ लाख ४ हजार ७०१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २३ लाख ६१ हजार ३८७ जना संक्रमणमुक्त भएका छन् ।

     

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १२:३०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij