२०८२ पौष ६ गते आइतवार
प्रभु बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाईं वितरण गर्ने प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ।
बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। सोहि लाभांश वितरणको लागि केन्द्रिय बैंकले स्वीकृति प्रदान गरेको हो।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij