२०८२ पौष ६ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । लामिछाने जेलबाट रिहा भएर फर्किएलगत्तै आज पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो ।
बैठकअघि उनलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो । स्वागतपछि उनले कार्यालयमा उपस्थित शुभेच्छुकहरूलाई सम्बोधन गरेका छन् ।
त्यसपछि पार्टीका कार्यबाहक सभापति डिपी अर्यालले कार्यकक्षमा स्वागत गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij