Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

कारोबार खुलेको एक घण्टामा न्यादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट

कारोबार खुलेको एक घण्टामा न्यादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 3.7K
    Shares

    कारोबार खुलेको एक घण्टामा न्यादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा न्यादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    कारोबारमा आएका १७६ ओटा कम्पनीमध्ये उक्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४५४ दशमलव ४० पुगेको छ ।  

    प्रकाशित मिति :मंसिर १९ २०७८ आइतवार - १२:३४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij