Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा केन्द्र सार्वजनिक गरे, कहाँ कहाँ रहेको छ त परीक्षा केन्द्र

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा केन्द्र सार्वजनिक गरे, कहाँ कहाँ रहेको छ त परीक्षा केन्द्र


  • 7.6K
    Shares

    त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा केन्द्र सार्वजनिक गरे, कहाँ कहाँ रहेको छ त परीक्षा केन्द्र

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यावस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले मास्टर अफ विजनेश स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेशनको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । दाश्रोसत्रको नियमित परीक्षा कार्यक्रम २०२१ को परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

    सेमेस्टर प्रणालिमा संचालित मास्टर अफ विजनेश स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेशन कार्यक्रममा २०७६ सालमा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र २०२० अघि दोश्रो सत्रको परीक्षामा सामेल भै अनुत्तिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीको दोश्रो सत्रको नियमित परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - १०:४६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij