Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेकपाका बुढा ६ हजार ८०२ मत पाएर डोल्पाबाट निर्वाचित

नेकपाका बुढा ६ हजार ८०२ मत पाएर डोल्पाबाट निर्वाचित


  • 120
    Shares

    नेकपाका बुढा ६ हजार ८०२ मत पाएर डोल्पाबाट निर्वाचित

    प्रतिनिधि सभाको निर्वाचनमा डोल्पाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर बुढा निर्वाचित भएका छन्। 

    निर्वाचन आयोगका अनुसार, नेकपाका बुढा ६ हजार ८०२ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लंकबहादुर रोकायाले ५ हजार ३९६ मत पाएका छन्। 

    यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवसिंह ऐडीले १८१ र राप्रपाका हरिप्रसाद डाँगीले ९२ मत पाएका छन्। 

    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - ०७:५१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij