Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कांग्रेसका चौधरीलाई ३१ हजार मतले पछि पार्दै सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित

कांग्रेसका चौधरीलाई ३१ हजार मतले पछि पार्दै सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित

  • 1.3K
    Shares

    कांग्रेसका चौधरीलाई ३१ हजार मतले पछि पार्दै सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित
    images

    काठमाडौं । सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित भएका छन् । गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित भएका हुन् । 

    उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७८४ मत पाए । 

    गुप्ताले चौधरीलाई ३१ हजार ५३८ मतले पछि पारेका हुन् । यो क्षेत्रमा नेकपा एमालेका रामशंकर यादव सात हजार ८८६ मत ल्याएर तेस्रो भएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - ०८:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij