Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

खोकीबाट हैरान हुनुहुन्छ भने यसो गर्नुहोस्

खोकीबाट हैरान हुनुहुन्छ भने यसो गर्नुहोस्


  • 7.7K
    Shares

    खोकीबाट हैरान हुनुहुन्छ भने यसो गर्नुहोस्
    images

    चिसो बढ्दै जाँदा खोकीको समस्या देखिन थाल्छ । हामीले घरमै उपलब्ध सामग्रीहरु प्रयोग गरेर यसलाई कम गर्न मात्र होइन, यस्ता केही उपायहरु छन् जसले तत्काल राहत मिल्दछ । एन्टीब्याक्टेरियल र एन्टीभायरल गुण भएका यस्ता केही घरेलु वस्तुहरुको बारेमा उल्लेख गरिनेछ ।

    खोकीबाट मुक्ति मिल्ने केही उपायहरु :
    एक चम्चा मह र आधा चम्चा अदुवाको धुलोलाई एक कप मनतातो कागती पानीमा मिलाएर पिउनुहोस् । आधा मुट्ठी किसमिसलाई एक चम्चा अदुवाको धूलोमा उमालेर पिउनुहोस् ।

    एक चम्चा अदुवाको धूलोलाई एक कप पानीमा उमालेर पिउनुहोस् । यसले इन्फेक्सन र भायरसबाट बचिन्छ । बिहान बेलाुका बेसारको धूलोमा दूध मिलाएर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट राहत मिल्दछ । एक मुट्ठी किसमिसलाई पानीमा उमाल्नुहोस् । यसमा आधा चम्चा कागती पानी मिलाएर दिनमा २ पटक पिउनुहोस् ।

    एक एक टुक्रा सक्खर र अदुवाको टुक्रा लिनुहोस् । यसमा एक चम्चा तुलसीको रस मिलाएर तताउनुहोस् । यसलाई दिनमा दुईदेखि तीन पटकसम्म सेवन गर्नुहोस् । मेथिको दानालाई पानीमा उमालेर दिनमा दुईपटक पिउनुहोस् ।

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १०:४२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij