Logo

२०७८ मंसिर १२ गते आइतवार

images

आकर्षक तलब र खान बस्नसहित कतारमा नेपाली कामदारको माग, कामदारको संख्या कति ?

आकर्षक तलब र खान बस्नसहित कतारमा नेपाली कामदारको माग, कामदारको संख्या कति ?

खबर सेन्टर डेस्क

३० कार्तिक २०७८
  • 729
    SHARES
  • images
    images
    आकर्षक तलब र खान बस्नसहित कतारमा नेपाली कामदारको माग, कामदारको संख्या कति ?
    images
    images
    images

    काठमाडौं । कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको ALMANA AND PARTNERS कम्पनीले विभिन्न पदका लागि ८ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो । 

    images
    images
    images

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले तलब खान बस्न सहित ४५हजार माथिदेखि ६८ हजार माथि पाउने छन् ।  इच्छुक कामदारले न्यू गोर्खाजा इण्टरनेशनल प्रालिको कार्यालय धुम्वाराही काठमाडौंमा मंसिर ३ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले बेर्होनु पर्नेछ भने  विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

    images
    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १६:३४:५१ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार