Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विश्वभर नयाँ प्रकारको कोरोना फैलिदै

विश्वभर नयाँ प्रकारको कोरोना फैलिदै


  • 7.9K
    Shares

    • images
    विश्वभर नयाँ प्रकारको कोरोना फैलिदै
    images

    केही साता अगाडि बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोना (भेरियन्ट) विश्वका अन्य मुलुकहरुमा पनि तीव्ररुपमा फैलिरहेको  छ । बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस विभिन्न युरोपेली मुलुक, क्यानडा र जापानमा समेत देखिएको छ ।

    बेलायतमा नयाँ प्रकारको भाइरस देखिएको भन्दै छिमेकी मुलुक भारतले बेलायतमा उडान बन्द गरेको छ । नयाँ प्रकारको भाइरस देखिएपछि विभिन्न मुलुकहरुले कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइरहेका  छन्  ।

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - १०:१८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij