Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैशाख २३ मा आम चुनाव गर्ने  प्रधानमन्त्री ओलीको प्रस्ताव

वैशाख २३ मा आम चुनाव गर्ने  प्रधानमन्त्री ओलीको प्रस्ताव


  • 11.2K
    Shares

    वैशाख २३ मा आम चुनाव गर्ने  प्रधानमन्त्री ओलीको प्रस्ताव

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

    आज विहान आकस्मिम मन्त्रिपरिषद्को बैठक बोलाएर संसद विघटनको सिफारिस गरेका ओली उक्त संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

    राष्ट्रपतिसमक्ष उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको जनाईएको छ । स्राेतका अनुसार  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनकाे सिफारिस र चुनाव घोषणाको सिफारिसमाथि कुनै अनुमोदन गर्नुभएकाे छैन ।

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १३:१८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij