Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी


  • 694
    Shares

    पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

    काठमाडौँ । पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका केरुङ १७ हजार २३३ मत ल्याएर विजयी भएका हुन्।

    उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत पाउँदा एमालेका आइन्द्र सुन्दर नेम्वाङले १४ हजार ५३४ मत पाएका छन्।

    एउटा मात्र क्षेत्र रहेको पाँचथरमा तीव्र प्रतिस्पर्धा देखिएको छ । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका हर्कबहादुर नेम्वाङले ११ हजार ४४३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले चार हजार १९७ मत पाएका छन्।

    images
    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - ०७:४८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij