२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । सातामा एक वा दुई चोटि दिउँसो छोटो समय सुते मानिसको आयु बढ्ने एउटा अध्ययनले देखाएको छ ।
स्विट्जरल्यान्डस्थित यूनिभर्सिटी अफ लाउजेनका अनुसन्धाताहरूका अनुसार त्यसरी एक-दुई झप्को मार्ने मानिसलाई अरूको तुलनामा मस्तिष्काघात तथा मुटुको रोग हुने जोखिम आधा कम हुन्छ ।
तर होस् गर्नुहोस् है, तपाईँ सुत्दा घुर्नुहुन्छ भने चाहिँ त्यसबाट पटक्कै फाइदा हुँदैन नि ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij