Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता १५ सय माथि

जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता १५ सय माथि

  • 7.6K
    Shares

    जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट,  प्रतिकित्ता १५ सय माथि

    काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

    कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्यको १३६.९० अंकले बढेर रु १ हजार ५०६ पुगेको छ ।

    यस्तै,मार्केट डेपमा कम्पनीको ६ लाख २१ हजार ९५३ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीकर्ता भने शून्य रहेका छन् ।

    प्रकाशित मिति :श्रावण २१ २०७८ बिहिवार - १४:२०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij