Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

प्रभु बैंकको सिईओमा सुमन शर्मा

प्रभु बैंकको सिईओमा सुमन शर्मा


  • 428
    Shares

    प्रभु बैंकको सिईओमा सुमन शर्मा

    काठमाडौं । प्रभु बैंकको सिईओमा सुमन शर्मा नियुक्त भएका छन् । अशोक शेरचनले आइतबार सञ्चालक समिति समक्ष राजीनामा दिएपछि बैंकले सोमबारै नयाँ सिईओ नियुक्त गरेको हो । 

    यसअघि सनराइज बैंकको सिईओ रहेका शर्मालाई प्रभु बैंक सञ्चालक समितिले बैंकको जिम्मेवारी सुम्पेको छ । 

    शर्माले सोमबारदेखी नै कार्यभार सम्हालेको बैंकका एक सिनियर कर्मचारीले बताएका छन् । संचालक समितिको सोमबार विहान बसेको बैठकले शर्मालाई सिईओमा नियुक्त गरेको हो ।  

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - ११:२०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij