Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्बन्धी सुचना

जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्बन्धी सुचना


  • 9.6K
    Shares

    जीवन बीमा अभिकर्ता आधारभूत तालिम  सम्बन्धी सुचना

    ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ ।

    कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एस.एल.सी. वा एस.ई.इर्. अथवा सो भन्दामाथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बीमा अभिकर्ता तालिम संचालन गर्न लागिएको जनाएको छ ।

    तालिमको बारेमा सम्पुर्ण जानकारी कम्पनीको वेभसाइट www.jyotilife.com/trainning/ मा राखिएको जनाएको छ । अथवा ईच्छुक व्यक्तिहरुलाई कम्पनीको विभिन्न शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

     

    jj.jpg

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १४:०८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij