Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

एनआईबीएल एस क्यापिटलले ल्यायो यस्तो विशेष योजना, १० जना भाग्यशाली विजेतालाई १०० इकाई उपहार

एनआईबीएल एस क्यापिटलले ल्यायो यस्तो विशेष योजना, १० जना भाग्यशाली विजेतालाई १०० इकाई उपहार


  • 4.7K
    Shares

    एनआईबीएल एस क्यापिटलले ल्यायो यस्तो विशेष योजना, १० जना भाग्यशाली विजेतालाई १०० इकाई उपहार

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष योजना ल्याएको छ ।

    उक्त योजना अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडमा हितग्राही खाता निशुल्क खोलिनेछ । हितग्राही खाता (डिम्याड खाता) खोल्ने ग्राहकहरुलाई गोलाप्रथाद्वारा मासिकरुपमा १० जना भाग्यशाली विजेताहरुलाई, नेपालकै पहिलो खुलामुखी योजना, एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइनेछ ।

    एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झहट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता खोल्न तथा मेरो सेयर दर्ता अनलाइन प्रणाली मार्फत सहज रुपमा गरिरहेको जनाएको छ । यो योजना आज देखि कार्तिक २० गतेसम्मको लागि लागु हुनेछ ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १३:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij