Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

जीवन विकास लघुवित्तको शेयरमुल्य १२ सय पुग्यो

जीवन विकास लघुवित्तको शेयरमुल्य १२ सय पुग्यो


  • 6.5K
    Shares

    जीवन विकास लघुवित्तको शेयरमुल्य १२ सय पुग्यो
    images

    काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार जीवन विकास लघुवित्तको शेयरमुल्य १२ सय पुगेको छ । कारोबार सुरु भएको दुई घण्टा बितिसक्दाँ कम्पनीको शेयरमुल्य ६.११ प्रतिकित्ताको मुल्य १ हजार २ सय पुगेको हो ।

    यस्तै ,सोही अवधीसम्म कम्पनीको ८ लाख ७७ हजार ५१ कित्ता खरिदमाग भएको छ भने बिक्री कर्ता शून्य रहेका छन् ।
     

     

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १४:१८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij