Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु, थप २९०५ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु, थप २९०५ जनामा संक्रमण पुष्टि


  • 6.3K
    Shares

    कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा  १८ जनाको मृत्यु, थप २९०५ जनामा संक्रमण पुष्टि

    कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार मुलुकभरमा ८१०८ जनाको पिसिआर परीक्षणबाट २०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६०६ जना संक्रमणमुक्त भएका छन्। 

    यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ। 

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १६:५१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij