२०८२ माघ १० गते शनिवार
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली बैठकमा आउने क्रममा रहेको स्थायी कमिटी सदस्य तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij