Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

महावीर पुनको चुनाव चिह्न त्रिभुज

महावीर पुनको चुनाव चिह्न त्रिभुज


  • 792
    Shares

    महावीर पुनको चुनाव चिह्न त्रिभुज

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् ।

    पुनलाई उज्यालो नेपाल पार्टीले सघाउने भइसकेको छ । पार्टीका महासचिव धर्म चौधरीले आफ्नो पार्टीको समर्थन पुनलाई गर्ने निर्णय भएको जानकारी दिए । 

    उज्यालोले सो क्षेत्रमा कुनै पनि उम्मेदवारी दिएको थिएन । चौधरीले आफ्नो दलप्रति आस्था भएका र उज्यालो नेपालमा आबद्ध भएका व्यक्तिलाई पुनले पाउने चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन् ।

    प्रकाशित मिति :माघ ९ २०८२ शुक्रवार - १८:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij