Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

गैँडाको आक्रमणबाट एक महिला घाइते

गैँडाको आक्रमणबाट एक महिला घाइते


  • 4.8K
    Shares

    गैँडाको आक्रमणबाट एक महिला घाइते

    पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

     कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १२:०६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij