Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ कोरोना संक्रमित , १२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ कोरोना संक्रमित , १२ को मृत्यु


  • 4.7K
    Shares

    नेपालमा पछिल्लो २४ घण्टामा  थप २ हजार ३९८ कोरोना संक्रमित , १२ को मृत्यु

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी जम्मा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

     

    पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ७८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १६:०७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij