Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसदको पुन:स्थापना एउटा अनिवार्य शर्त हो, ओलीको जालझेलमा नपरौं : रामकुमारी झाँक्री

संसदको पुन:स्थापना एउटा अनिवार्य शर्त हो, ओलीको जालझेलमा नपरौं : रामकुमारी झाँक्री


  • 6.2K
    Shares

    संसदको पुन:स्थापना एउटा अनिवार्य शर्त हो, ओलीको जालझेलमा नपरौं : रामकुमारी झाँक्री

    नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको झालझेलमा पर्न नहुने बताएकी छन् । एमाले एकताको मुखमा पुग्दा उनले यस्तो बताएकी हुन् ।

    बिहीबार सामाजीक संजालमा लेख्दै उनले भनेकी छन्, "अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न झुक्किनु हुदैन।"

    त्यस्तै उनले लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य शर्त भएको उल्लेख गरेकी छन् ।

    ram.jpg

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १४:२७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij