२०८२ माघ १२ गते सोमवार
काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध १४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथिको बहस सकिँदैछ। अब निर्धारित समयअनुसार चार घण्टा बहस बाँकी छ।
निवेदकतर्फबाट जवाफी बहस दुई घण्टा सकिएपछि नेपाल बार र सर्वोच्च बारबाट झिकाइएका चारजना एमिकस क्युरीले दुई घण्टा बहस गर्नेछन्। निर्धारित कार्यतालिका अनुसार बहस सकिएमा फैसला हुने सम्भावना छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij