Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महाधिवेशनको तयारीमा जुट्न काँग्रेस सभापति देउवाको निर्देशन

महाधिवेशनको तयारीमा जुट्न काँग्रेस सभापति देउवाको निर्देशन


  • 5.1K
    Shares

    महाधिवेशनको तयारीमा जुट्न काँग्रेस सभापति देउवाको निर्देशन

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा केन्द्रित हुन नेताहरुलाई निर्देशन दिएका छन् ।  उनले क्रियाशील सदस्यता सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

    शनिबार विहान देउवाले आफूनिकट क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् ।

    छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो ।

    यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।  

    प्रकाशित मिति :आषाढ १९ २०७८ शनिवार - १४:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij