Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भारतमा अहिलेसम्मकै कम संक्रमित फेला, मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

भारतमा अहिलेसम्मकै कम संक्रमित फेला, मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो


  • 6.8K
    Shares

    भारतमा अहिलेसम्मकै कम संक्रमित फेला, मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो
    images

    भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा कोरोना संक्रमितको ३ करोड ४ लाख नाघेको छ। 

    यस्तै भारतमा  पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ सय ९६ जनाको मृत्यु भएको छ  । यो संगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख २ सय ७१ पुगेको छ । 

    यस्तै भारतमा एकैदिन ५४ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या २ लाख ९५ हजार नाघेको छ । हाल भारतमा पाँच लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। 

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - ११:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij