Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर


  • 11.4K
    Shares

    सुनको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

    बिहीवार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै शुक्रवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीवार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको हो ।

     

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - ११:१०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij