Logo

२०८२ फाल्गुण १८ गते सोमवार

२०८२ फाल्गुण १८ गते सोमवार

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?


  • 1.1K
    Shares

    सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । 

    यससँगै आज सुन तोलामा ३ लाख २० हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला सुन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २४५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ७४० रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १०:४०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij