Logo

२०८२ फाल्गुण १९ गते

images
images
होलीको दिन सुनको भाउ तोलामा ५ हजार ६ सय बढ्यो - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

images

होलीको दिन सुनको भाउ तोलामा ५ हजार ६ सय बढ्यो

होलीको दिन सुनको भाउ तोलामा ५ हजार ६ सय बढ्यो


  • 351
    Shares

    होलीको दिन सुनको भाउ तोलामा ५ हजार ६ सय बढ्यो

    काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो ।

    मध्यपूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार २० रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८२ सोमवार - ११:३५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij