२०८२ कार्तिक २ गते आइतवार
काठमाडौं । मेरो शेयरको एपमा नयाँ सुविधा थप गरेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेको हो ।
अब एपमा यो सेवा थपिएसँगै लगानीकर्ताले अब एपबाटै आइपिओमा आवेदन दिन सक्ने भएका छन् । यसअघि एपबाट आइपिओमा आवेदन दिने सुविधा थिएन ।
लगानीकर्ताले मेरो शेयरको वेबसाइटबाट नै आइपिओमा आवेदन दिँदै आएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij