Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

आमाको अन्तिम संस्कारका लागि पैसा नभएपछि आफूले पनि आत्महत्या गरे

आमाको अन्तिम संस्कारका लागि पैसा नभएपछि आफूले पनि आत्महत्या गरे


  • 5.9K
    Shares

    आमाको अन्तिम संस्कारका लागि पैसा नभएपछि आफूले पनि आत्महत्या गरे
    images

    छिमेकी राष्ट्र भारतको झारखण्डमा एक पुरुषले आमाको अन्तिम संस्कारको लागि पैसा जुटाउन नसकेपछि आत्महत्या आत्महत्या गरेका छन् ।

    किशन चौधरीको आमाको शुक्रवार मृत्यु भएको थियो । शनिवारसम्म पनि आमाको अन्तिम संस्कारको लागि पैसा जुटाउन नसकेपछि उनले आफ्नै घरको कोठामा झुँडिएर देहत्याग गरेका हुन् । 

    आमाको उपचारमा उनीहरुले धेरै पैसा खर्च गर्नु परेको र उनीहरुसँग भएको सबै पैसा सकिसकेपछि ॠण पनि धेरै नै भइसकेको थियो ।

    प्रहरीले घटनाबारे अनुसन्धान थाल्दै किशनको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । एजेन्सी 

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १५:१२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij