Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

छिमेकी देश भारतमा डेल्टा भाइरसले मच्चायो आतंक, तेस्रो लहरको संक्रमण बढ्न सक्ने विज्ञको चेतावनी

छिमेकी देश भारतमा डेल्टा भाइरसले मच्चायो आतंक, तेस्रो लहरको संक्रमण बढ्न सक्ने विज्ञको चेतावनी


  • 5.5K
    Shares

    छिमेकी देश भारतमा डेल्टा भाइरसले मच्चायो आतंक, तेस्रो लहरको संक्रमण बढ्न सक्ने विज्ञको चेतावनी
    images

    कोरोनाको उच्च जोखिममा रहेको छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    सोही अवधिमा भारतमा कोरोना संक्रमणका कारण थप १२ सय ४८ जनाको मृत्यु भएको छ । हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार ४०३ रहेको र सङ्क्रमण निको हुने दर ९६ दशमलव ७५ प्रतिशत पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    भारतमा नयाँ प्रजातीको डेल्टा भाइरसको संक्रमण बढ्दै गएको हुनाले सतर्क रहनका लागि त्यहाँको सरकारले आग्रह गरेको छ ।

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १३:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij