Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम


  • 10.4K
    Shares

    हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम

    काठमाडौं । हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियूक्त भएकी छन् । बि.सं २०७० साल यता हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नति गरिएको हो । 

    हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको जानकारीका लागि पनि यो प्रेस विज्ञप्ति जारी गरिएको हाम्रो पात्रोले जनाएको छ । 

    साथै हाम्रो पात्रोसँग आवद्ध समग्र साझेदार सञ्चार माध्यमहरुलाई हाम्रो पात्रोसँगको सम्झौता पुनः नवीकरणका लागि सम्पर्क गरिदिनुहुन समेत अनुरोध गरिएको छ ।

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १०:२३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij