Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याऊँ : बाबुराम भट्टराई

संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याऊँ : बाबुराम भट्टराई


  • 6.1K
    Shares

    संसद  पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र  ट्र्याकमा  ल्याऊँ : बाबुराम भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि आह्वान गरेका छन् । 

    डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, 'अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड-१९ खोप जुटाउन व्यस्त छन्, हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय/शक्ति खर्चने भयौं । अब त चेतौं-छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान/लोकतन्त्र ट्र्याकमा ल्याऊॅ ! अदालत/दल/नागरिकले आआफ्नो धर्म निभाऊॅ !'

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - ११:४८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij